‘इन्जिनीयरिङको शुल्क वृद्धि फिर्ता होइन स्थगन’
himalkhabar.com · Sun Sep 03 01:15:00 GMT 2023
शुल्क वृद्धि फिर्ताको विषयमा त्रिविका पदाधिकारी र विद्यार्थी संगठन बीचको पाँच बुँदे सहमतिले इन्जिनीयरिङ अध्ययन संस्थान र विद्यार्थी दुवै पक्षलाई अन्योलमा पारेको छ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) भन्ने वितिक्कै प्रायः विद्यार्थी र अभिभावकले पढाइभन्दा बढी राजनीति हुने, आन्दोलन, हुलदंगा चलिरहने शैक्षिक संस्था भनेर बुझ्छन्। त्यही त्रिविको एउटा संकाय भने सधैं विद्यार्थीको रोजाइँ र प्राथमिकतामा पर्छ। त्यो हो, इन्जिनीयरिङ अध्ययन संस्थान (आईओई)।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)