भोटेकोशी बाढी : बेपत्ताका परिवारलाई न्याय दिन रास्वपा सचेतक धितालको माग
ratopati.com · Mon Sep 21 08:45:42 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशीखा धितालले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाहरूको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सचेतक धितालले यो महाविपत्तिमा परेका पीडितहरूले राज्यबाट पाउनुपर्ने सहयोग र राहतमा भइरहेको ढिलासुस्तीप्रति आपत्ति जनाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)