एप्पलमा फेरि कर्मचारी कटौती, फिटनेस प्लस के हुन्छ ?
onlinekhabar.com · Mon Sep 21 08:47:42 GMT 2026

५ असोज, काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले दुई महिनाभन्दा कम अवधिमा दोस्रोपटक कर्मचारी कटौती गरेको छ। कम्पनीले आफ्नो फिटनेस प्लस सेवाको अडियो सामग्री निर्माण गर्ने टोलीमा कार्यरत केही कर्मचारीलाई हटाएको हो।
ब्लुमबर्गको रिपोर्ट अनुसार, पछिल्लो कटौती गत साता गरिएको हो। यसबाट फिटनेस प्लसअन्तर्गत एप्पल वाच प्रयोगकर्ताका लागि अडियोमा आधारित व्यायाम कार्यक्रम तयार गर्ने कर्मचारी प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)