ओलीलाई दिल्लीबाट पोखरेलको पत्र– सम्मानजनक मार्गप्रशस्त गर्नुहोस्
onlinekhabar.com · Mon Sep 21 08:40:11 GMT 2026

५ असोज, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।
आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकको सन्दर्भमा अध्यक्षलाई सम्बोधन गर्दै पठाएको पत्रमा उनले कार्यकर्ताको भावना बुझेर सम्मानजनक रूपमा मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)