वासिङ्टन डिसीमा ८ सय नेशनल गार्ड परिचालन
ratopati.com · Mon Aug 11 17:53:00 GMT 2025

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार वासिङ्टन डिसीमा करिब ८०० नेशनल गार्ड सैनिक परिचालन हुने अमेरिकी सेनाले जनाएको छ।
सेनाका अनुसार सक्रिय अवधिमा जुनसुकै समयमा १०० देखि २०० सैनिकले कानुन कार्यान्वयन निकायलाई सहयोग गर्नेछन्। उनीहरूको जिम्मेवारीमा प्रशासनिक, तथा शारीरिक उपस्थिति जनाउँदै सुरक्षा निकायलाई सहकार्य गर्ने कार्यहरू रहनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)