आईपीओ ल्याउने कम्पनीहरूको योग्यता निर्धारण
ratopati.com · Mon Sep 21 08:53:31 GMT 2026

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ ल्याउने कम्पनीहरूको योग्यता निर्धारण गरेको छ ।
सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३ मार्फत सेबोनले यस्तो योग्यता तोकेको हो । मस्यौदाका रूपमा हाल सार्वजनिक गरिएको उक्त निर्देशिका लागु भएपछि यो कार्यान्वयनमा आउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)