त्रिपुरेश्वर बस आगलागी : चालकको ९० प्रतिशत शरीरमा जलन, बाँच्ने सम्भावना न्यून
bishowkhabar.com · Mon Sep 21 08:52:44 GMT 2026

काठमाडौं– काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा घाइते भएका २५ वर्षीय चालक दावा लामाको शरीरको ९० प्रतिशत भाग जलेको छ ।
कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख डा.विशाल कार्कीका अनुसार लामाको अवस्था गम्भीर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)