रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफैँ आगो लगाएको जानकारी दिए ।
आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको एसएसपी घिमिरेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)