सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट
ratopati.com · Mon Sep 21 08:55:09 GMT 2026

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सोमबार भएको भेटमा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)