झोराहाटको सरस्वती नमूना माविका विद्यार्थीलाई ‘रुद्रप्रसाद–रनमाया भट्टराई शैक्षिक कोष’ को छात्रवृत्ति हस्तान्तरण
kalakarmi.com · Tue Jul 04 00:19:21 GMT 2023
झोराहाट (मोरङ)– मोरङ जिल्लाको ग्रामथान गाउँपालिका वडा नम्बर–२, झोराहाटस्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयमा अध्यययनरत चार जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई दोस्रो वर्षको छात्रवृत्ति प्रदान गरिएको छ ।
काठमाडौंमा बसोबास गर्ने झोराहाटका वरिष्ठ कानून व्यवसायी हरिराज भट्टराईद्वारा आफ्ना आमा–बुवाको नाममा स्थापित ‘रुद्रप्रसाद–रनमाया भट्टराई शैक्षिक कोष’ मार्फत कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु मध्ये चार जनालाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)