सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको विदाइ भेट
nepalviews.com · Mon Sep 21 08:52:39 GMT 2026

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विदाइ भेट गरेका छन् ।
सोमबार भएको भेटमा सभामुख अर्यालले सफल कार्यकाल पूरा गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई तथा शुभकामना दिँदै नेपाल–भारत द्विपक्षीय सम्बन्ध र सहकार्य सुदृढ बनाउन उनले पुर्याएको योगदानको प्रशंसा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)