सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट
ekantipur.com · Mon Sep 21 08:59:16 GMT 2026

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट
सभामुख डीपी अर्यालले भारतीय संसदलाई लोकतन्त्रको सुदृढ संस्थाका रूपमा नेपालले उच्च सम्मानका साथ हेर्दै आएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यास, संसदीय अनुभव तथा असल अभ्यासहरूको आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)