ओलीलाई ईश्वर पोखरेलको पत्र- तपाईँको सम्मानजनक मार्गप्रशस्तको विकल्प छैन
nepalpress.com · Mon Sep 21 08:59:19 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले अध्यक्ष केपी ओलीलाई मार्ग प्रशस्त गर्न सुझाएका छन्।
जारी केन्द्रीय कमिटीको बैठकलाई पत्र लेख्दै पोखरेलले अध्यक्ष ओलीको सम्मानजनक बिदाइको विकल्प नभएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)