त्रिपुरेश्वरमा ट्राफिकसँग विवादपछि चालकले आगो लगाए, ट्राफिक भन्छ- त्यस्तो जानकारी छैन
nepalpress.com · Mon Sep 21 08:53:29 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा चालक आफैँले आगो लगाउनुको कारण ट्राफिक प्रहरीको ज्यादती भएको उक्त यातायात कम्पनीले दाबी गरेको छ ।
यात्रुलाई चढाउने र ओराल्ने प्रयोजनका लागि त्रिपुरेश्वरस्थित राहदानी विभागको अगाडि रहेको बस बिसौनीमा गाडी रोकिरहेको अवस्थामा आगो लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)