देउवाले विश्वासको मत लिँदा संसदमा देखिएका दृश्य (फोटो फिचर)
onlinekhabar.com · Sun Jul 18 17:44:59 GMT 2021
३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार संसदबाट विश्वासको मत पाए । विश्वसका मतका लागि बसेको प्रतिनिधिसभाको बैठकमा संसदहरुको गतिविधि हेर्न लायक थियो ।
विश्वासको मत माग्न संसद पुगेका प्रधानमन्त्री देउवादेखि विपक्षमा मत दिन पुगेका नेकपा एमालेको केपी शर्मा ओलीसहितका नेताहरु बैठकको अन्तिमसम्म पनि दबावमा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)