कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न
ratopati.com · Mon Sep 21 09:03:41 GMT 2026

काठमाडौँ। सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सोमबार सम्पन्न भएको छ ।
बैठकमा प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १८० बमोजिम १५ सदस्यीय ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ गठन गर्ने विषयमा समिति सदस्यहरूबाट राय तथा सुझाव प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)