खगेन्द्र सुनारको प्रश्न : सांसदले संसदभित्रै महँगो चिया-खाजा खानुपर्ने अवस्था किन ?
khabarhub.com · Mon Sep 21 09:01:16 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संघीय संसद् परिसरमा सञ्चालित क्यान्टिन तथा होटलमा चिया-खाजाको मूल्य महँगो भएको भन्दै तत्काल नियन्त्रण गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सुनारले संसद् परिसरमा कालो चियाको एक सय, दूध चियाको दुई सय, ममको तीन सय, चाउमिनको चार सय र पाउरोटीको पाँच सय रुपैयाँसम्म पर्ने गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)