सी जिनफिङ अमेरिका भ्रमणमा जाँदै
himalpress.com · Mon Sep 21 08:52:08 GMT 2026

काठमाडौँ- चीनका राष्ट्रपति सी जिनफिङ अमेरिकाको औपचारिक भ्रमणमा जाने भएका छन्।
चिनियाँ विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा राष्ट्रपति जिनफिङ अमेरिका भ्रमणमा जान लागेको पुष्टि गरेको हो।