त्रिपुरेश्वरमा चालकले नै बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक निष्कर्ष
ekantipur.com · Mon Sep 21 09:03:08 GMT 2026

त्रिपुरेश्वरमा चालकले नै बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक निष्कर्ष
कीर्तिपुर बर्न अस्पतालमा उपचाररत घाइते चालक दावा लामाको शरीर ९० प्रतिशतभन्दा बढी जलेको चिकित्सकले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)