ओलीलाई दिल्लीबाट पोखरेलको पत्र-‘नयाँ नेतृत्वमा जानुको विकल्प छैन’
reportersnepal.com · Mon Sep 21 09:03:04 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै विधि र प्रक्रियाअनुसार नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन्। श्रीमती मिरा ध्वोजुको स्वास्थ्य उपचारका सिलसिलामा पोखरेल हाल भारतको नयाँ दिल्लीमा छन् ।
आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकको सन्दर्भमा अध्यक्षलाई सम्बोधन गर्दै पठाएको पत्रमा पार्टीभित्र विधि, पद्धति र संस्थागत निर्णय प्रक्रिया कमजोर हुँदै गएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)