भारतको लगातार दोस्रो हार
lokaantar.com
एएफसी एसियन कपमा भारतले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार कतारमा सम्पन्न खेलमा भारत उज्वेकिस्तानसँग ३–० ले पराजित भएको हो ।
उज्वेकिस्तानका लागि अब्बोशेख फयजुलाएभ, इगोर सर्गेवले र शेरजोड नस्रुलोएभले एक/एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)