रविकिरण हमालको प्रश्नः आफ्नो पिडा सुनाउन नागरिक किन ज्यानै जोखिममा राख्न बाध्य भइरहेका छन ?
arthadabali.com · Mon Sep 21 09:06:54 GMT 2026

काठमाडौँ / त्रिपुरेश्वरमा सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले आफ्नै बसमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि जेन्जी अभियन्ता रविकिरण हमालले नागरिकको पीडा र राज्यको जवाफदेहितामाथि प्रश्न उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)