किन पुगे ‘ऋण पीडित’ हरू एनआईसी एसिया बैंक ?
janaaastha.com

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनको तर्फका प्रतिनिधिहरु एनआईसी एसिया बैंक पुगेका छन् । आज बिहान पौने १२ बजे ‘लघुवित्त तथा वित्तीय शोषणबाट पीडित’ हरू बैंकका उच्च अधिकारीहरुसँग कुराकानीका लागि थापाथलीस्थित बैंकको केन्द्रीय कार्यालय पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)