‘महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक’
khabarhub.com · Mon Sep 21 09:07:07 GMT 2026

जेनेभा – विश्व महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यका लागि अझै पर्याप्त रूपमा तयार नरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहअघि उनले महामारीसम्बन्धी प्रतिबद्धतालाई व्यवहारमा उतार्न विश्व नेताहरूलाई आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)