अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन
bishowkhabar.com · Mon Sep 21 09:08:25 GMT 2026

काठमाडौं– चीनले आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ मा हालसम्म १४ प्रजातिका २० भन्दा बढी प्रकारका वनस्पति उत्पादन गरेको छ ।
यस उपलब्धिले भविष्यमा अन्तरिक्ष केन्द्रमै ठूलो मात्रामा बाली उत्पादन गर्ने आधार तयार भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)