कांग्रेस नेताहरुसँग प्रधानमन्त्रीको छलफल
nepalnews.com · Mon Sep 21 09:12:36 GMT 2026

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाली कांग्रेस संसदीय दलका नेता र पार्टी उपसभापतिले आज भेट गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा संसदीय दलको नेता भीष्मराज आङ्देम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्मा उपस्थित थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)