सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने
khabarhub.com · Mon Sep 21 09:12:58 GMT 2026

सप्तरी – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीन जीर्ण सडकको निर्माणका लागि एक साताभित्र ठेक्का लगाएर अधुरा काम अघि बढाइने बताएका छन् ।
गृह जिल्ला सप्तरी पुग्नुभएका मन्त्री यादवसमक्ष स्थानीयवासीले जीर्ण सडकका कारण भोग्नुपरेको समस्याबारे गुनासो गरेपछि उनले राजविराज–छिन्नमस्ता, राजविराज–रूपनी र राजविराज–हनुमाननगर–भारदह सडकको निर्माण प्रक्रिया तत्काल अघि बढाइने जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)