प्राविधिक शिक्षालयमा विद्यार्थी घटेपछि शिक्षामन्त्री पोखरेलले भने- ‘नीतिगत र कानुनी सुधार गर्छौँ’
kalakarmi.com · Mon Sep 21 09:13:45 GMT 2026

काठमाडौं- शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताएका छन् ।
सोमवार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले सरकारले उच्च शिक्षा, प्राविधिक शिक्षा र आधारभूत शिक्षालाई प्राथमिकतामा राखेर विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको चासो न्यून देखिँदा कतिपय प्राविधिक शिक्षालयमा विद्यार्थी भर्ना न्यून भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)