सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
lokaantar.com

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।
भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा श्रीवास्तवलाई बधाई तथा शुभकामना दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)