प्लेअफमा नेपाल हङकङसँग सोझो सेटमा पराजित
baahrakhari.com · Mon Sep 21 09:11:14 GMT 2026
काठमाडौं । नेपालले जापानमा जारी एसियाली खेलकुदमा भलिबलतर्फ नवौँदेखि १४औँ वरीयताका लागि भएको प्लेअफ खेलमा हङकङसँग हार व्यहोरेको छ । जापानले नेपाललाई सोझो सेटमा हराएको हो ।
नेपालले यसअघि प्लेअफमा कीर्गिस्तानलाई सोझो सेटमा हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)