सप्तरीका तीन सडकको ठेक्का एक साताभित्र लगाइने
ratopati.com · Mon Sep 21 09:17:15 GMT 2026

सप्तरी। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सप्तरीका तीन जीर्ण सडकको निर्माणका लागि एक साताभित्र ठेक्का लगाएर अधुरा काम अघि बढाइने बताएका छन्।
गृह जिल्ला सप्तरी पुगेका मन्त्री यादवसमक्ष स्थानीयवासीले जीर्ण सडकका कारण भोग्नुपरेको समस्याबारे गुनासो गरेपछि उनले राजविराज–छिन्नमस्ता, राजविराज–रूपनी र राजविराज–हनुमाननगर–भारदह सडकको निर्माण प्रक्रिया तत्काल अघि बढाइने जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)