राष्ट्रसङ्घको महासभामा जानुअघि प्रमुख प्रतिपक्षी दलका नेतासँग प्रधानमन्त्री बालेनको छलफल
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग नेपाली कांग्रेस संसदीय दलका नेता र पार्टी उपसभापतिले आज भेट गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा संसदीय दलको नेता भीष्मराज आङ्देम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्मा उपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)