रविको निर्देशनमा सर्वोच्चमा आगो लगाइएको एमाले सांसदको आरोप, रास्वपाको नियमापत्ति
nepalpress.com · Mon Sep 21 09:18:04 GMT 2026

काठमाडौं । नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा आगो लगाउन निर्देशन दिएको आरोप लगाएपछि रास्वपाले नियमापत्ति जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले गत साता सर्वोच्चमा आगलागी भएको विषयमा प्रश्न उठाउँदै सभापति लामिछानेको निर्देशनमा घटना भएको आरोप लगाइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)