बाढी प्रभावित क्षेत्रमा टेलिकमले दियो थप सञ्चार सुविधा
ekantipur.com · Mon Sep 21 09:15:02 GMT 2026

बाढी प्रभावित क्षेत्रमा टेलिकमले दियो थप सञ्चार सुविधा
टेलिकमका अनुसार रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका बाढी प्रभावित नागरिक तथा गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी र मुग्लिन–नारायणगढ सडक क्षेत्र आसपासका प्रभावितलाई लक्षित गरी सुविधा उपलब्ध गराइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)