बस आगलागी प्रकरण : अस्पताल भन्छ– चालकको अवस्था निकै गम्भीर छ
baahrakhari.com · Mon Sep 21 09:20:00 GMT 2026

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन् । सोमबार मध्याह्न राहदानी विभागअगाडि बस स्टपमा गाडीमा आगो लागेको थियो ।
प्रहरीका अनुसार चालक आफैँले आगो लगाएको हुन सक्ने आशंका छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)