एचआइडीसीएलको एजीएम आज, यस्ता छन् प्रमुख एजेन्डा
nepalipaisa.com
नेपाली पैसा
काठमाडौं : जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को वार्षिक साधारण सभा आज (पुस २२ गते) कम्पनीको कार्यालय हात्तिसार काठमाडौंमा बिहान ९ बजे सुरु भएको छ । सभामा कम्पनीले आर्थिक बर्ष २०७७–७८ को नाफाबाट ८% बोनस सेयर र कर तिर्न ०.४२% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipaisa.com)