ग्यास अभाव समाधान गर्न सरकार गम्भीर छ : उद्योगमन्त्री
ratopati.com · Mon Sep 21 09:21:35 GMT 2026

काठमाडौँ। उद्योगमन्त्री दीपक कुमार साहले उपभोक्ताले भोग्नुपरेको खाना पकाउने ग्यास अभावको समस्याप्रति सरकार अत्यन्त गम्भीर रहेको बताएका छन् ।
साेमबारकाे प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री साहले ग्यास आपूर्तिको समस्यालाई शीघ्र सामान्य बनाउन मन्त्रालयले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिसहित काम गरिरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)