सोयाबिन र सूर्यमुखी तेलमा अतिरञ्जित र भ्रमपूर्ण विज्ञापन राख्न नपाउने, कडा मापदण्ड ल्याउँदै सरकार
clickmandu.com · Mon Sep 21 09:24:16 GMT 2026

काठमाडौं । सरकारले आम उपभोक्ताको दैनिक भान्छामा उपभोग हुँदै आएको सोयाबिन तथा सूर्यमुखिको तेलमा अबदेखि भ्रामक विज्ञापन राख्न नपाउने व्यवस्था गर्न लागेको छ ।
नेपालको तेल उत्पादक उद्योगहरुले खानेतेलको विषयमा गर्दै आएको जथाभावी विज्ञापनमाथी बन्देज लगाउँदै गुणस्तर तथा नापतौल विभागले कुनै पनि प्रकारको भ्रामक विज्ञापन गर्न नपाउने व्यवस्था गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)