ओलीलाई पोखरेलको पत्र : अब मार्गप्रशस्त गर्नुको विकल्प छैन
canadanepal.com · Mon Sep 21 09:22:55 GMT 2026

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक रूपमा नेतृत्वबाट मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्।
जारी केन्द्रीय कमिटी बैठकलाई पत्र लेख्दै पोखरेलले पार्टी पुनर्गठनका लागि ओलीको सम्मानजनक बिदाइ आवश्यक रहेको बताएका हुन्। उनी श्रीमतीको उपचारका लागि हाल भारतमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)