नदी किनारका कोरिडोर सडक निर्माण नीति परिवर्तन गर्दै सरकार
barnanmedia.com · Mon Sep 21 09:12:19 GMT 2026

काठमाडौं । सरकारले नदी किनारमा सडक निर्माण गर्ने हालको अभ्यासले देशभर बाढी र पहिरोको जोखिम बढाएको निष्कर्ष निकाल्दै सरकारले विकास नीतिमा आमूल परिवर्तन गर्ने तयारी गरेको छ ।
सोमवार सिंहदरबारमा आयोजित पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नदी किनारका कोरिडोर सडकहरू दीर्घकालीन रूपमा मुलुकका लागि निकै खर्चिलो र जोखिमपूर्ण सावित भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)