सप्तरीमा जङ्गली हात्तीको आतङ्क, घर र बालीमा व्यापक क्षति
gorkhapatraonline.com · Thu Jun 04 12:08:09 GMT 2026

सप्तरीको सप्तकोशी नगरपालिका–८ ओद्राहामा जङ्गली हात्तीको आतङ्क बढ्दै जाँदा स्थानीय बासिन्दाको जनजीवन जोखिममा परेको छ।
करिब २०–२५ वटा हात्तीको समूहले बुधबार राति गाउँमा प्रवेश गरी घर, पसल तथा कृषि बालीमा ठूलो क्षति पुर्याएको सप्तरी क्षेत्र १ का प्रतिनिधिसभा सदस्य पुष्पा चौधरीले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)