साढे ४५ खर्बको सम्पत्तिमाथि आक्रमण, नियामकको सधै बेवास्ता
onlinekhabar.com · Mon Sep 21 09:04:15 GMT 2026

५ असोज, काठमाडौं । सोमबार सेयर बजार अकस्मात बन्द गरियो । बजार बन्द गरिनुको प्रमुख कारण थियो- ब्रोकर कम्पनीका ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा सर्भर होस्ट गर्ने डेटा हब प्रालिको पूर्वाधारमा र्यान्समवेयर आक्रमण हुनु ।
कम्पनीका अनुसार जेठ ४ गते बिहान करिब साढे ५ बजेतिर टीएमएस होस्टिङ पूर्वाधारमा भएको आक्रमणको पहिचान गरिएको हो । डेटा हबले ७२ वटा कारोबार सदस्य (ब्रोकर) कम्पनीहरूको सर्भर होस्टिङ गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)