सिद्धार्थ-तमन्नाको नयाँ फिल्मको ट्रेलरमै चोरीको आरोप, कारबाहीको चेतावनी
setopati.com · Mon Sep 21 09:26:00 GMT 2026

भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री तमन्ना भाटिया अभिनित फिल्म 'द भ्वानः फोर्स अफ द फरेस्ट' विवादमा परेको छ।
ट्रेलर सार्वजनिक भएसँगै फिल्म विवादमा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)