इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्धको तयारी, मेलोनी सरकारले ल्याउँदै नयाँ प्रस्ताव
nepallive.com · Mon Sep 21 09:28:51 GMT 2026

काठमाडौं– इटली सरकारले विद्यालयमा बुर्का र नकाब लगाएर अनुहार पूर्ण रूपमा ढाक्न प्रतिबन्ध लगाउने तयारी गरेको छ। प्रधानमन्त्री जर्जिया मेलोनीले आइतबार यससम्बन्धी प्रस्तावमा मन्त्रिपरिषद्ले चाँडै निर्णय गर्ने बताएकी छन्।
मेलोनीका अनुसार विद्यालयमा विद्यार्थीको अनुहार स्पष्ट देखिनुपर्नेछ। कुनै पनि व्यक्तिलाई परम्परा वा संस्कृतिको नाममा अनुहार ढाक्न दबाब दिन नहुने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)