ओलीलाई दिल्लीबाट ईश्वर पोखरेलको पत्र– मार्गप्रशस्त गर्नुस्
sutranews.com · Mon Sep 21 09:26:07 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरणका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । श्रीमती मिरा पोखरेल (ध्वोंजु)को स्वास्थ्य उपचारका क्रममा भारतको नयाँ दिल्लीमा रहेका पोखरेलले आजदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकको सन्दर्भमा अध्यक्ष ओलीलाई सम्बोधन गर्दै पत्र पठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)