मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली आक्रमणमा पत्रकारको मृत्युप्रति संयुक्त राष्ट्रसङ्घको निन्दा

ratopati.com · Mon Aug 11 18:35:00 GMT 2025

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गाजा सहरमा इजरायली आक्रमणमा अल जजिराका ५ पत्रकारहरूको मृत्युलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भनेको छ।

आक्रमणमा अल जजिराका प्रमुख संवाददाता अनस अल–शरिफ सहित पत्रकारहरू मारिएका थिए। इजरायलले शरिफमाथि आतङ्कवादी समूह हमाससँग सम्बन्धित भएको आरोप लगाएको छ, तर शरिफले यो अस्वीकार गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)