बाढीपीडितको उद्धारमा जुटे खान सर, भिडियो भाइरल
ratopati.com · Mon Sep 21 09:32:04 GMT 2026

पटना । भारतका चर्चित शिक्षक खान सर एक पटक फेरि चर्चामा आएका छन् ।
केही समयअघिको विवादित घटनापछि अहिले खान सर बाढीपीडितहरूको सेवामा सक्रिय देखिएका छन् । उनी बाढी प्रभावित क्षेत्रमा आफैं पुगेर राहत सामग्री वितरण गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)