एक्स्ट्रिम इनर्जी ड्रिंकसँग अन्नपूर्ण स्पाइकर किङ्सको ‘गौरवको यात्रा’
nepalviews.com · Mon Sep 21 09:33:33 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्सले आफ्नो ऐतिहासिक उपाधिको उत्सव मनाउँदै ‘एक्स्ट्रिम गौरवको यात्रा’ सम्पन्न गरेको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिंकको सहकार्यमा आयोजित ट्रफी टुरअन्तर्गत च्याम्पियन ट्रफी गण्डकी प्रदेशका विभिन्न प्रमुख सहर तथा स्थान हुँदै अन्नपूर्ण आधार शिविरसम्म पुर्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)