रास्वपाको अन्तर्राष्ट्रिय विभागमा ३ सदस्य नियुक्त
ekantipur.com · Mon Sep 21 09:31:16 GMT 2026

रास्वपाको अन्तर्राष्ट्रिय विभागमा ३ सदस्य नियुक्त
रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग सदस्यमा युवा नेता हिक्मतजंग कार्कीसहित तीन जनालाई नियुक्त गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)