त्रिपुरेश्वरमा जलेको बसका चालकको अवस्था गम्भीर
barnanmedia.com · Mon Sep 21 09:23:19 GMT 2026

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका बस चालक २५ वर्षीय दावा लामाको अवस्था चिन्ताजनक रहेको छ।
गम्भीर अवस्थामा रहेका लामाको हाल कीर्तिपुरस्थित जलन अस्पतालमा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)